मौलापुर एफ एम १०० थोप्लो ७ मेगाहर्ज आज देखि  संचालनमा

कटहरिया एफ एम न्युज डेस्क 

२०७८ मङ्सिर ६ गते। 
रौतहट। आज  रौतहट मा एक नया एफ एम संचालनमा आएको छ। मौलापुर एफ एम १०० थोप्लो ७ मेगाहजर्  मौलापुर को बद्दा नम्बर ५ को कर्यालय भबन मा संचालनमा आएको छ। उक्त एफ एम को उद्घाटन  मौलापुर नगरपालिका कि मेयर रिना कुमारी साह ले आज एक कार्यक्रम का बीच रातो रिबन काटी उद्घाटन गर्नु भएको छ। उद्खाटन कार्यक्रममा उहाले रेडियो को सफलता को कामना गर्नु हुदै अस्लिल गीतहरु रेडियो बाट न बजाउन को साथै सिक्क्षा ,रोजगार ,कृषि र स्वास्थ्य संग सम्बन्धि कार्यक्रमलाइ  बढी जोड दिन आग्रह गरेकी थियिन। 
 उक्त अबसरमा मौलापुर नगरपालिका का उपमेयर गौरी शंकर जयसवाल प्रमुख प्रसासकिय अधिकृत रामबाबु साह ,मौलापुर न पा का  बद्दा नम्बर ५  का बडा अध्यक्ष बहिदार राउत कुर्मी ,चन्देश्वर बैठा आदिले स्वागत मन्तब्य राख्दै रेडियो को प्रगती को कामना गर्नु भएको थियो। 
यसै अबसरमा  मौलापुर एफ एम १०० थोप्लो ७ मेगाहजर का उपाध्यक्ष अमर साह ले यस मौलापुर एफ एम बाट  स्थानीय न्युज प्रसारण का साथै निकट भबिस्यमा  मौलापुर टी बी पनि संचालन मा आउने जानकारी गराएका थिए।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
 

प्रतिकृया दिनुहोस